अखण्ड मध्यपश्चिमको माग राख्दै काठमाडौ स्थित मध्यपश्चिमका अगुवा नागरिक समाजले संविधानसभा भवन अगाडी धर्ना दिएका छन् । अवैज्ञानिक सिमांकनको विराध गर्दै उनिहरुले भेरी र कर्णाली लगाएतका जिल्लालाई गरिएको अन्याय पूर्ण ब्यवहार परिवर्तन गर्न माग राखेका छन् । सौजन्य फोटो सूर्य वस्नेत

Categories: Slider

About Author

Related Articles

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*