दैलेख–काठमाडौं सम्पर्क मञ्चमा बस्नेत

दैलेख काठमाडौ सम्पर्क मञ्चको १० औं सम्मेलनबाट सूर्य बस्नेतको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिती सर्मम्पत निर्वाचित भएको छ । काठमाडौ स्थित त्रिचन्द्र क्याम्पसमा आयोजति सम्मेलनमा काठमडौमा विभिन्न पेशा ब्यवासयमा लागेको एमाले निकटहरुको सहभागीतामा सम्मेलन समपन्न भएको थियो ।
नेकपा एमाले निकट सम्पर्क मञ्चको १० सम्मलनको नेकपा एमालेका सचिब प्रदिप ज्ञावलीले उद्घाटन गरेका थिए । बस्नेतको अध्यक्षतामा निर्वाचिन समीटिलाई नेकपा एमाले भेरी अञ्चल सम्पर्क कमिटीका अध्यक्ष टोपबहादुर बि.सी.ले सपथ गराएका थिए । निर्वाचित अन्य पदाधिकारीमा उपाध्यक्ष विद्याप्रसाद पोखरेल,सचिव लक्ष्मीप्रसाद रेग्मी, उप–सचिव सुमित्रा शाही, कोषाध्यक्ष खगेन्द्र खनाल छन भने सदस्यमा प्रकाश वि.सी,यज्ञविवश कार्की, प्रकाश बुढा, सुरेन्द्र शाही,कुबेर अधिकारी,कृष्ण विष्ट,भरत पोखरेल,गणेश श्रेष्ठ, कृष्ण माझी,हरी कार्की,भिमा अधिकारी,पुष्पा शाही,कटक शाही,निलम शर्मा, दिपा रेग्मी, रमा रेग्मी,गोपालराज थापा, प्रदिप रिजाल, रुस्तम पन्त, हेम शाही,हरी शाही,,जगतकुमारी शाही, दिपेश कार्की र समशेर खड्का रहेका छन् ।

Categories: समाज

About Author

Comments

  1. Atish
    Atish 2 September, 2015, 11:43

    Sampurna comrade harulai safal karyakal ko shubhkamana

    Reply this comment

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*