प्रयोग विहिन सिचाई पोखरी- लिलिहेल्भेटासले २०६६मा निर्माण गरेको खरिगैरा गाबिस ७ निकालझाक्रीमा १सय ३८ रोपनी जग्गाको सिचाईका लागि निर्माण गरेको १० लाख ५० हजार ८सय ७२ रुपैयामा निर्माण गरिएको सिचाई पोखरी प्रयोग विहिन बनेको छ । फोटो – महेन्द्र सापकोटा

Categories: Slider

About Author

Related Articles

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*