गोपल जिएमको दिदिको पाउ ढोग गरम बोलको तिज गित बजारमा ।। हेर्नुहोस भिडियो सहित

हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज नजिकै गर्दा बजारमा थुप्रै तिज गितहरु आउने त्रम जारि छन् । यस्तै लामो समय देखि गीत संगीतमा आफ्नो पहिचान बनाएका गायक गोपाल जिएम नेपालको आवाजमा नयाँ गित बजारमा आएको छ । बिगत लामो समय देखि यसै क्षेत्रमा स्थापित भएका गायक जि ए म ले चार पाँच दर्जन भन्दा बढि लोकगितमा आवज दिनुभएका बाके जिल्लामा जन्मनु भएका गायक गोपाल जि ए म नेपाल काठमाडौ लाई आफ्नो कर्म थलो बनाएका नेपालको आवाजमा फेरि नयाँ तीज गीत बजारमा आएको छ । बिष्णु खत्री क्षेत्री को एल्बम दिदिको पाउ ढोग गरम बोलको गित बजारमा सर्बजनिक भएको छ शब्द रचना कृष्ण रानाले गरेका छन भने लय सिर्जना गोपाल नेपाल जि एम आफैले गरेका छन् । गितमा स्वर गोपाल नेपाल जि एम र बिष्णु खत्री क्षेत्री दिनुभ

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*