गायक अन्जान गौतमको छेक्दैन छोटो जामाले बजारमा, हेर्नुहोस भिडियो सहित…………….

यामराज विष्ट
२१ साउन, दैलेख । हिन्दुहरु महिलाहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा यश बर्ष पनि तिजका गितहरु बजारमा आउने क्रम बढेको छ । आथिक र भौगलिक हिसाबले पछि परेका सानैदेखि गित संगीत रुचि राखेका गायक अन्जान गौतम यतिबेला आफ्नो पढाइ अगाडि बढाउदै गित संगीत लाई पनि अगाडि बढाईरहेका छन् । उनले बजारमा छेक्दैन् छोटो जमाले भन्ने बोलको गित बजारमा ल्याएका छन् । यश गितमा चर्चित गायिका पुर्ण कला विसी र गौतम स्वयमले स्वर दिएका छन् भने लय शब्द शकलन् भावना आचार्यले गरेकि हुन् । “सानैदेखि गित संगीतमा आफ्नो रुचि चाहाना थियो ।तर घर परिवार बाट त्यति सहयोग भएन” गौतमले भने । करिब आधा दर्जन भन्दा बढि गित बजारमा ल्याई सकेका गौतमका बुबा आमाको सोच छोरो पढेर राम्रो जागिर खाएर शुख देवस भन्ने गरेको थियो । बुबा आमाको चाहाना एकातिर हुदाहुदै उनको चाहाना गित संगीत भएकोले अहिले घर परिवार सबैले साथ दिएको गौतम बताउँछन् ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*