गायीका सपना शाहीको नयाँ तीज गीत बजारमा

हिन्दु महिलाहरुको महान चाड तिजको अवसरमा गायीका सपना शाहीको जाऊ सानु माईत जाऊ गीत बजारमा ल्याएकि छिन् ।

गायन क्षेत्रमा आफ्नो फरक पहिचान स्थापीत गरेकी गायीका शाहीले श्रोता र दर्शकको मनोभावना अनुसारको गीत बजारमा ल्याएकि हुन् । बजारमा तीजका नाममा निकैनै मन पराइएकि शाहिले गत वर्षहरु झै यस वर्षमा पनि चेलीवेटिको सवै भन्दा ठुलो पर्व तीजलाई मध्य नजर गरेर नयाँ गीतको कोशेली ल्याएकि छिन । शिक्षिका समेत रहेकि गायीका शाहिले सांगितिक यात्रामा २०७० सालदेखी औपचारिक रुपमा पहीलो लोकदोहोरी “एलबम रुनपरेपछी“ गायक रामजी खाँड़ संग गाय पछि आफ्नो यात्रा शुरु गरेकी हुन् । शाहीले तीज आउदा सवै चेलीवेटिहरुलाई माईतको याद आउने र आफ्नो जन्मदिने आमावावु अनी माईती ठाउँको याद आउदा उदासीन हुने भनोभावना अनुसारको गीत ल्याएको दावी गरेकी छिन् ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*