गायिका भावना आचार्यको “त्यो डाडापारी” तिज गित बजारमा,भिडीयो सहित

जिवन आचार्य
२२ साउन,देलेख । गायीका भावाना आचार्यले तिज गित सम्बन्धि आफनो दोस्रो एल्बम बजारमा ल्याएकी छिन् ।
कापना डिजिटल प्रा.ली मार्फत उनले तिज कोशेली “त्यो डाडापारी” बोलको गीत बजारमा ल्याएकी हुन् । छोटो समयमा निकै चर्चा कमाएकी गायिका आचार्यले भर्खरै मात्र बजारमा ल्याएकोे एल्बममा निकैनै मनछुने र समसामयिक गितहरु रहेका छन । एल्बममा गायिका भावना आचार्य र खेम भण्डारीको स्वर रहेको छ भने शव्द,लय गायीका आचार्य स्वयमको रहेको छ । पहिलो एल्बमको सफलता पछि आएको दोस्रो एल्बमको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ । पछिल्लो एल्बमका विषयमा संक्षिप्त जानकारी दिदै आचार्यले सम्पुर्ण श्रोता र दर्शकको मायाले दोस्रो एल्बम बजारमा ल्याएको जानकारी दिदै सहयोगका साथ साथै सल्लाह र सुझाबको समेत अपेक्षा गरेको बताईन् ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*