फास्टट्रयाकहामी नेपालीले नै बनाउनुपर्छ, ‘प्रधानमन्त्री’

साउन ३०, काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’ले फास्टट्रयाक नेपालीले नै बनाउनुपर्ने बताएकाछन् ।
शनिबार प्रधानमन्त्रीसँगसिधाप्रश्नकार्यक्रममाबोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएकाहुन् । कार्यक्रममाप्रधानमन्त्रीले भने, ‘फास्टट्रयाकबनाउनुपर्छ, नेपालीले नै बनाउनुपर्छ भन्ने मेरो धारणाहो ।’
प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीहरुप्रति सरकार सम्वेदनशील रहेको भन्दै साउदी जेलमा रहेका रामचन्द्र तिमिल्सिनालाई नेपालल्याउन सरकारले सबै सहयोग गर्ने बताए । प्रधानमन्त्रीले भने, ‘रामचन्द्रजीको घटना नेपालीहरुले विदेशमाभोगेका दुखपीडाको प्रतिनिधिघटनाहो । सरकारले दीर्घकालीन रुपमा देशमै रोजगारीको सिर्जना गर्न र तत्कालकालागिउनीहरुका समाधान समाधानगर्न आवश्यकपहलगर्नेछ ।’
प्रधानमन्त्रीले तिमिल्सिनालाई नेपालल्याउन सरकारले पूर्ण सहयोग गर्ने बताए । कार्यक्रममाप्रधानमन्त्रीले विदेशको जेलमा रहेका र कम्पनिटाटपल्टिएर बेरोजगार भएका नेपालीहरुप्रति सरकार सम्वेदनशील रहेको बताए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*