प्रबाशबाट मोडलिङ तिर चम्किदै राम साउद

यामराज बिष्ट । ११ भदौ ।सुदुरपश्चिमको एक बिकट जिल्ला कैलाली जन्मेका हाल रोजगारी को सिलसिलामा मलेसियामा पुग्नु भएका राम साउद क्षेत्रि अहिले म्युजिक भिडियो तिर प्रबाँस भुमि बाटै अगि बढेका छन् ।

सानो देखि गीत संगीत मा रुचि राखेका आर्थिक र भौगलिक हिसाबले पछि परेका क्षेत्री यतिबेला म्युजिक भिडियो मा निकै ब्यस्त देखिएका bista1 bistaछन् । नपत्याए चिरी हेर छाती चिरी हेर एल्बम बाट साउदले आफ्नो यात्रा सुरु गरेका साउद पछिल्लो समय म्युजिक भिडियो तिर दिन प्रति दिन सुटिङ ब्यस्त देखिन्छन् ।भखरै गायिका अन्जु पन्तको स्वरमा रहेको गीतबाट डिब्लु गरेका उनले हाल चर्चित लोक दोहरी गायिका मुना थापा र वसन्त राज गौतम को स्वरमा रहेको एमराज सग नाता जोड्दै छु नामक गीतमा पनि अभिनय गरि सकेका छ ।भने जसलाई साथ दिएकी छिन पृती तामाङ र विशाल क्षेत्रि ले पनि यश गितमा अभिनय गरेका छन् । यो भिडियो लाई सुजन न्यौपाने र वसन्त राज गौतमले सयुत्त निर्देशन गरेका छ्न् ।भने अहिले साउदले एक दर्जन गीत मा अभिनय गर्ने भएको छ्न ।अब दुख सुख मेहेन्त गरेर अगाडि बढ्ने गीत संगीत लाई नै निरन्तर दिने बताएका छ्न ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*