अमीत बाबू रोकायको संगीतमा गाउमै गरौ कृषी

नेपाली श्रमबजारमा कामको अभाव भएकाले बिदेशीएको यूवाहरुलाई केन्द्रमा राखेर रुकुमका कलाकार अमीतबाबु रोकायले संगीत गरेको गाउँमै गरा कृषि बोलको गित बजारमा आएको छ ।
gaumaiकृषी पेशाबाट पनि आत्मनिर्भर हुन सकिन्छ भन्ने मुल सन्देश दिन खोजीएको गीतमा स्वर गायीका पूणकला विसी र नविन केसी भट्ट्राईले दिएका छन् । अमित बाबु रोकायकै लयमा रहेको गितको शब्द गायक नविन केसी भट्ट्राई र डम्बर चन्द बगरले संकलन गरेका छन् । विदशीने नेपालीहरुका लागि सन्दश मेलक गीतले अहिले नेपाली बजार तताएको छ ,अरु कृषि को कुरा र बिदेश मा नगएर कृषि गर्नु पर्ने भाव गीतले समेटेको छ । बर्षमा हजारौ नेपाली यूवा विदेशी भुमिमा श्रमका लागि जाने गर्छन, आफ्नै देशमा ब्यवासायी कृषी गर्न सके आत्मनिर्भर हुन सकिने सन्देश यस गीतमा छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*