सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

दैलेखखवर समचारदाता
, दैलेख । वेतनी सुन्तलावाली तथा बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड नाउलेकटुवालको सार्वजनिक सुनुवाई कार्यक्रम वंगलवार सम्पन्न भएको छ ।
कार्यक्रममा सहकारले हाल सम्म संचालन गरेको क्रियाकलापको बारेमा जानकारी प्रस्तुत गरिएको थियो । साथै सहकारीको कुल आयव्य र आगामी दिनमा संचालन गरिने क्रियाकलापका बारेमा पनि जानकारी गराईएको थियो । संस्थाका सदस्य, शेयर सदस्य,राजनितिक दलका प्रतिनिधि,बुद्धिजिवि लगायत करिब एक सय पचास जनाको उपस्थिति रहेको कार्यक्रममा टोप बहादुर थापाले स्वागत मन्तव्य राख्नु भएको थियो । बखत थापाले संचालन गर्नु भएको कार्यक्रम बेतनी सुन्तलावाली तथा बहुउद्देश्यिय सहकारी संस्थाका अध्यक्ष खड्कसिंह थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*