हुम्लामा चार फिट हिउँ जम्यो

humlasnowहुम्ला । आइतबारदेखि यहाँ लगातार हिउँ परिरहेको छ । हिउँ जमेर आज करिब चार फिट भएको छ ।
जिल्लाका अधिकांश कार्यालयमा सेवाग्राहीहरु पुगेका छैनन् । उत्तरी भेगमा पर्ने लिमेलगायत तिब्बतसँग सीमा जोडिएका गाविसका जनता सदरमुकाम आउनसकेका छैनन् । स्थानीय जनताले गोठमा भएका गाई बाख्रालाई पनि बाहिर चराउन लैजान सकिरहेका छैनन् ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*