घरेलु मदिरा नियन्त्रण सम्बन्धी तीन महिने कार्ययोजना अनुरुप प्रहरी निरिक्षक पुष्करबहादुर चन्दको नेतृत्वमा खटिगएको प्रहरी टोलीले नारायण नगरपालीका ा ६ नयाँगाउमा र वाढ नं ७ किमुगाउबाट अबैध घरेलु मदिरा बनाउने कच्चा पदार्थ ५०० लिटर, कच्चा पदार्थ राख्ने प्लाष्टिक ड्रम थान १६ र घरेलु मदिरा १० लिटर नियन्त्रणमा लिई नष्ट गर्न लगिदै ।

Categories: Slider

About Author

Related Articles

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*