जाजरकोटमा भूकम्प गयो

jarjarkotदैलेख । महामारी फैलिएको जाजरकोटलाई केन्द्रविन्‍दु बनाएर मध्यपश्चिममा भूकम्प गएको छ।

राष्‍ट्रिय भूकम्प मापन केन्द्रका अनुसार  अपरान्ह सात बजेर ४७ मिनेट जाँदा  ५.१ रेक्टरको भूकम्प गएको छ।

भूकम्प आएपछि स्थानीयहरु डरले घरबाहिर भागेको थिए। तर अहिलेसम्म क्षतिको कुनै विवरण आएको छैन।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*