भुकम्पको धक्का दैलेखमा पनि महसुस

दैलेखखवर समाचारदाता । दोलखाको सनखानी केन्द्रविन्दु बनाएर गएको ७.३ रेक्टरस्केलको भकम्पको धक्का दैलेख लगाएतका जिललाहरुमा पनि महसुर गरिएको छ ।
दिउसो गएको भुकम्पको धक्का महसुस गरे पछि सदरमुकाममा भागाभगको स्थिती उत्पन्न भएको थियो । सदरमुकामका ठूला भरबाट सर्वसाधारणहरु सडकमा ओर्लीएका थिए भने केहि समय भागाभाग भएको थियो । भकम्पबाट जिल्ला भर कुनै मानविय समस्या नआएको प्रहरीले जनाएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*