विद्युत कार्यालयको लापरवाहीले एक युवकको करेट लागेर मृत्यू

दैलेखखवर समाचारदाता, २९ वैशाख । जिल्ला विद्युत कार्यालयको लापरबाहीका कारण नारायण नगरपालीका ६ नयाँगाउँका एक यूवकको करेन्छ लागेर मृत्यू भएको छ ।
बारम्बार पोलमा विद्युत लिक भएको मोखिक र लिखित जानकारी गराउदा पनि विद्युत कार्यालयले वेवास्था गरेका कारण बाटोमा हिडिरेका युवकलाई करेन्ट लागेर मृत्यू भएको जनाइएको छ । नारायण नगरपालीका ६ नयाँगाउँका १८ वर्षीय टेकबहादुर बुढाको करेन्ट लागेर मंगलबार साझ मृत्यू भएको हो । विद्युत कार्यालयको लापरवाहीले निर्दोसको ज्यान गएको भन्दै स्थानीयबासीले सब नउठाउने भन्दै विरोध जनाएका थिए । नियमअनुसारको रहत उपलब्ध गराउे जिल्ला प्रहरी कर्यालयमा सहमती भएपछि मृतकको सब बुझीउको स्थानय लबराज थापाले जानकारी दिएका छन् । विद्युत कार्यालयले करेन्ट लिक भएको विद्युत पोल तत्काल ममर्त गर्ने समेत प्रतिवद्धता जनाएको बताइएको छ । मृतकको करेन्ट लागेपछि उपचारका क्रममा जिल्ला अस्पतालम मृत्यु भएको बताइएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*