जिल्ला लघु उद्यमी समूह संघ, दैलेखको सहजीकरण तथा लघु उद्यम विकास कार्यक्रम क्षेत्रिय सहयोग कार्यक्रम सुर्खेतको आर्थिक सहयोगमा भवानी गाविसमा निर्माणधिन सिस्नो प्रसोध केन्द्र । दैलेखमा प्रसोधन भएको सिस्नो काठमाण्डौका पाँचतारे होटर र युरोपसम्म पुग्ने गरेको छ ।

Categories: Slider

About Author

Related Articles

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*