जडिबुटिसम्बन्धी एक दिने कार्यक्रम सम्पन्न

दैलेखखवर समाचारदाता । जिल्ला आर्युबेद स्वास्थ्य केन्द्र दैलेखले स्थानीय जनतालाई जडिबुटि सम्बन्धी एक दिने परिचयात्मक कार्यक्रम सम्पन गरेको छ ।

स्थानीय स्तरमा पाईने जडिबुटिको बारेमा जानकारी गराउदै स्थनीय स्तरमा पाईने जडिबुटिलाई कसरी प्रयोग संगै जडिबुटि खेतीका बारेमा जानकारी गराइएको आर्युबेद स्वास्थ्य केन्द्र दैलेखका कार्यालय प्रमुख डा. सुइरा जोसीले जानकारी दिइन । नारायण नगरपालीका बिभिन्न वडाका अगुवा कृषक, आमा समुह नागरिक समाजका अगुवालाई जडिबुटि
बारे जानकारी गराइएको छ । जडिबुटि बारे जानकारी आर्युबेद चिकित्सक डा . सुइरा जोसी , कबिराज निरक्षक जयन्तकुमार मण्डल, आयुबेद सहायक मनिषा चौधरीले जडिबुटिका बारेमा जानकारी गराएका थिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*