अमेरिकी हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका नेपाली सेनाका सहसेनानी नारायण नपा–८ सिमाडा घर भएका ३० वर्षिय तपेन्द्र रावलको शवयात्रा । रावलको मंगलवार शिरस्थानस्थित आर्यघाटमा नेपाली सेनाद्धारा अन्तिम सलामी दिई अन्त्येष्टि गरीएको छ । तस्वीर ः यज्ञराज थापा

Categories: Slider

About Author

Related Articles

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*